Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनसंख्या र बसाइँसराइ (लोकसेवा टिप्स)

जनसंख्या र बसाइँसराइ (लोकसेवा टिप्स)

  • 1.0K
    SHARES

  • जनसंख्या र बसाइँसराइ (लोकसेवा टिप्स)

    (क) जनसंख्या एक निश्चित समयमा निश्चित स्थानमा बसोबास गर्ने मानिसको कुल संख्या नै जनसंख्या हो । जनसंख्यामा आकार, वनावट, वितरण र उत्तारचढावको बारेमा अध्ययन गरिन्छ । ँभचतष्ष्तिथ, ःयचतबष्तिथ र ःष्नचबतष्यल ले जनसंख्यामा असर पर्दछ ।

    राष्ट्रिय जनगणना –२०६८ कुल जनसंख्या –२६४९४५०४ १० वर्षमा बढेको १४.९९∞ वार्षिक वृद्धिदर १.३५∞ महिला ५१.४४∞ औषत परिवार सदस्य संख्या ४.७ जना तराईमा –५१.१५∞, हिमालमा –६.७४∞, पहाडमा –४३.११∞, सहरी क्षेत्रमा –१७∞ र गाउँमा –८३∞ ड जनधनत्व –१८१ जना प्रतिवर्ग किमी नेपालमा जनसंख्यासम्बन्धी छुट्टै नीति छैन ।

    सामान्यतया निम्न नीति अपनाउने गरिएको छ । जन्मदर र मृत्युदर घटाउने, औसत आयु बढाउने, बसाइँसराइलाई नियन्त्रण गर्ने, आवधिक योजनामा जनसंख्या व्यवस्थापनको प्रयास गरिएकोले वर्तमान आवधिक योजनामा— सन् २०२२ सम्ममा कुल प्रजनन दरलाई प्रतिस्थापन तहमा लाने, जनसंख्या व्यवस्थापनलाई विकास र मानव अधिकारसँग आवद्ध गरिएको, जनसंख्या वृद्धिदर घटाई गरिबी निवारणमा टेवा दिने, Migration लाई व्यवस्थित गर्ने, नेपालको जनसंख्यामा देखा परेका प्रवृत्ति उच्च दरमा जनसंख्या वृद्धि, हाल घटेको छ । उच्च प्रजननदर, घट्दो मृत्युदर तराई र सहर केन्द्रित बसाइँसराइ बढ्दो सहरीकरण जनसंख्या वृद्धि, दिगो विकासको चुनौती निष्क्रिय जनसंख्या बढ्दै छ ।

    (ख) बसाइँसराइ एक निश्चित समयमा कुनै एक ठाउँबाट अर्को ठाउँमा स्थान्तरण हुने काम नै बसाइँसराइ हो । बसाइँसराइ –आन्तरिक र बाह्य आन्तरिक बसाइँसराइ जनसंख्याको घटबढमा होइन वितरणमा असर गर्दछ भने अन्तर्राष्ट्रिय बसाइँसराइले जनसंख्याको स्थितिमा नै फरक पार्ने हुनाले यसले कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा प्रभाव पार्दछ ।

    अन्तर्राष्ट्रिय बसाइँसराइ – Emigration (Going abord) Immigration (Entry of arrives) जनसंख्याको बसाइँसराइले पार्ने असर वृद्धिदरमा असर (Growth मा ) बनावटमा असर (Structure मा ) वितरणमा असर (Distribution मा ) नेपालमा बसाइँसराइको नीति योजनाबद्ध विकासको क्रमसँगै विकास भएको हो ।

    बसाइँसराइका कारण : बसेको ठाउँको विकर्षण (Push Factor) जाने ठाउँको आकर्षण (Pull Factor) Place या Orgin मा Lack या Job, Educationn Facility, Business Oppoatunity द्यLandlessness Social and Family conflict Disaster Place of Destinatioon df Better Job opportunity Service (job) transfer Own land already Educational or Business opportunity Freedom Quality of life Marriage Access in Various Intrastructures.

    Migrationका सम्बन्धमा जान्नु पर्ने कुरा : Young Popn Structure कस्तो छ ? सन्तुलित विकासको अवस्था कस्तो छ ? सुरक्षाको अवस्था कस्तो छ ? Labour Migration का असरहरू Job Market को अवस्था गरिबीको अवस्था Conflict Situation Migration Policy बसाइँसराइले पार्ने प्र्रभावहरू : आर्थिक क्षेत्रमा Job Market मा दबाब, बेरोजगारी बढ्छ ।

    Agro land मा चाप, वनजंगल र वातावरणको विनाश, औद्योगिक क्षेत्रमा दबाब, स्थानीय विकासमा असर । सामाजिक क्षेत्रमा ethnic वनावटमा असर, Place या destination को Culture भावित हुने, शैक्षिक क्षेत्रमा दबाब, अव्यवस्थित बसोबास, समाजको original मर्यादामा ह्रास, Social clime बढ्ने डर, राजनीतिक क्षेत्रमा Political culture मा प्रभाव Place या destination मा नेता हुने प्रवृत्ति Youth population बढी भएमाHigh Aspriration पूरा गर्नुपर्ने, बाह्य देशबाट आएमा राष्ट्रिय राजनीतिको स्वरूप बदलिने । छोडेर जाने ठाउँमा उत्पादनशील जनशक्तिको अभाव Brain Drain old Age,, जनसंख्या बढी, Female headed householdबढी, शिक्षित व्यक्तिको कमी बसाइँसराइको समस्या समाधान गर्न जनसंख्या र बसाइँसराइ नीति बनाउने, Cause पत्ता लगाउने, Balanced Development मा जोड, जमिनको खण्डीकरण रोक्ने, पूर्वाधार विकास, अवसरको विकेन्द्रीकरण गर्ने, व्यवस्थित बस्ती विकास सहरको वर्गीकरण–औद्योगिक, शैक्षिक …….. ।

    images
    बुधवार, कार्तिक ५ २०७७०६:०४:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार