बिहिवार, फाल्गुण ५ २०७८
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कक्षा ८ को परीक्षा चैत १६ बाट गर्ने भएको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै पालिका अन्तर्गत सबै बिद्यालयमा कक्षा ८ को परिक्षा मिति २०७८ चैत १६ गते देखि शुरु हुने जनाएको हो।
पालिकाले जनाए अनुसार परीक्षा को बहिलो दिन चैत १६ गते बुधबार बिहाना ११ बजे देखि सुरुहुने छ।
