Jul 27 2026 | २०८३, श्रावण ११ गते

निसर्गले गर्‍यो, प्री-स्कूल पौडी प्रतियोगिता

निसर्गले गर्‍यो, प्री-स्कूल पौडी प्रतियोगिता

  • 1.4K
    SHARES

  • निसर्गले गर्‍यो, प्री-स्कूल पौडी प्रतियोगिता

    असोज, ४ काठमाडौ । काठमाडौको रबिभवन स्थित निसर्ग बाटिका स्कुलले प्री-स्कुल पढ्ने विद्यार्थीहरुको बिच पौडी प्रतियोगिता गरेको छ। स्कुलको नियमित कार्यक्रम अन्तर्गत सदाको बर्ष झै यसबर्ष पनि ४२ जना विद्यार्थीहरुको बिचमा पौडी प्रतियोगिता आयोजना गरेको हो।DSC_0792.jpg

    प्री-स्कुल पौडी प्रतियोगिता अत्यन्तै रोचकको साथ विद्यार्थीहरुको सहभागी रहेको थियो। पौडी प्रतियोगितामा स्कुलको प्रिन्सिपल उषा जोशी द्वारा सम्पूर्ण सहभागी र प्रतियोगितामा विजयीलाई शुभकामाना तथा भबिस्यमा देशको नाम राख्ने गर्ने अगाडि बढ्न हौसला प्रदान गर्नुभयो।DSC_0644 (1).jpgDSC_0806.jpg

    निसर्ग स्कुलले हरेक बर्ष प्री-स्कुल, प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरुलाइ सहभागी गराएर अन्तर - बिद्यालय पौडी प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ। विद्यार्थीहरुको चौतर्फी बिकासको लागी पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको निसर्ग बाटिका यस क्षेत्रको अब्बल र विद्यार्थीमैत्री स्कुलको रुपमा आफ्नो परिचय दिदै आइरहेको छ।

    DSC_1010.jpgDSC_0977.jpgDSC_0900.jpgDSC_0646.jpgDSC_0821.jpg

    images
    मंगलवार, आश्विन ४ २०७९०७:५७:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार