Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक सत्र अगावै भर्नाको सूचना प्रकाशन नगर्न महानगरको निर्देशन

शैक्षिक सत्र अगावै भर्नाको सूचना प्रकाशन नगर्न महानगरको निर्देशन

  • 824
    SHARES

  • शैक्षिक सत्र अगावै भर्नाको सूचना प्रकाशन नगर्न महानगरको निर्देशन

    माघ, ११ काठमाडौँ। काठमाडौ महानगरपालिकाले शैक्षिक सत्र अगावै भर्ना सम्बन्धी सूचना प्रकाशन नगर्न निर्देशन दिएको छ। महानगरले आफ्नो क्षेत्र भित्रका बिद्यालयहरुलाई पत्राचार गर्दै भर्ना सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो ।

    केही विद्यालयहरुले अनलाईन तथा अन्य माध्यमबाट शैक्षिक सत्र २०८१ को भर्ना सूचना प्रकाशन गरेको उजुरी आएको भन्दै महानगरले सार्वजनिक सूचना जारी गर्दै शैक्षिक सत्र सुरुवात नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरीकाले सूचना प्रकाशन नगर्न चेतावनी दिएको छ।

    साथै भर्ना सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको पाइएमा काठमाडौ महानगरपालिकाको शिक्षा ऐने २०७५ तथा अन्य प्रचलित कानुन बमोनिम कारबाही हुने सूचनामा उल्लेख छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1706186636805.jpg

    images
    बिहिवार, माघ ११ २०८००७:०७:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार