आइतवार, कार्तिक २८ २०७८
चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षामा विद्यार्थी भर्नाबारे सूचना प्रकाशित गरेको छ। आयोगए स्नातक तह वा सो भन्द माथी का कार्यक्रम हरुमा भर्ना हुनका लागि आयोगले लिएको एकीकृत प्रवेश परिक्षामा उत्तीर्ण भएका विद्यार्थी लाई सम्बन्धित कलेज हरुमा भर्नाको लागि प्रकाशित म्याचिङ सुव्ही बमोजिम भर्ना हुन अनुरोध गरेको छ।
यस्तो छ सूचना ।
