Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा बि.एड. तेस्रो सत्रको परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

त्रिविद्वारा बि.एड. तेस्रो सत्रको परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • 1.6K
    SHARES

  • त्रिविद्वारा बि.एड. तेस्रो सत्रको परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

    माघ १८, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले बि.एड. तेस्रो सत्रको ICT र SNE को परिक्षा तालिका सार्वजनिक गरेकोछ। बिश्वबिद्धालयको शिक्षाशात्र संकाय परिक्षा नियन्त्रण कार्यलयले परिक्षा तालिका सार्वजनिक गरेको हो।

    शिक्षाशास्त्र संकाय सेमेस्टर प्रणालीमा आधारित बिएड तेस्रो सत्रको २०७८ सालमा हुने नियमित तथा आंसिक परिक्षार्थीहरुको परिक्षा मिति २०७८ फागुन ४ गते देखि फागुन १५ गतेसम्म हुने जनाएको छ। परिक्षा बिहाना ११ बजे देखि २ बजेसम्म संचालन हुने छ।

    यस्तो छ, परीक्षा तालिका ।

    FB_IMG_1643721913271.jpg

    images
    मंगलवार, माघ १८ २०७८०७:२२:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार