बुधवार, माघ १९ २०७८
माघ, १९/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तेस्रो वर्षको शिक्षाशास्त्र संकायको आंसिक र मानविकी तर्फ नियमित, आंसिक तथा प्राइभेट तर्फका परिक्षा तालिका प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले ४ बर्षे मानविकी र शिक्षाशात्र संकाय तर्फका स्नातक तह प्रथम तेस्रो बर्षका परिक्षादिने विद्यार्थीहरुको परिक्षा तालिका प्रकाशित गरेको हो।
परिक्षा फागुन १३ गते देखि २९ गते सम्म दिनको १२:०० बजे देखि ३:०० बजे सम्म संचालन हुने जनाएको छ।
