बुधवार, माघ २६ २०७८
माघ,२६/काटेको - त्रिभुवन बिश्वबिद्धालयको स्नातकोत्तर प्रथम बर्सको आंसिक तथा प्राइभेट परिक्षार्थीको परिक्षा फारम खुल्यो खुलेको छ। बिश्वबिद्धालयले सुचना प्रकाशित गर्दै बार्षिक परिक्षा प्रणाली अनुसार २०७८ मा संचालन हुने स्नातकोत्तर तह मानविकी, शिक्षाशास्त्र संकाय ब्यबस्थापन (MPA/MBS) संकायको परिक्षा आवेदन फारम खुलेको हो।
परिक्षा आवेदन फारम मिति २०७८ माघ २५ गतेदेखि फागुन २४ सम्म नियमित शुल्कमा र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरी भारम भर्न सकिने जनाएको छ।


