Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा परीक्षा तालिका संशोधन। (संसोधित तालिका सहित)

त्रिवि द्वारा परीक्षा तालिका संशोधन। (संसोधित तालिका सहित)

  • 1.7K
    SHARES

  • त्रिवि द्वारा परीक्षा तालिका संशोधन। (संसोधित तालिका सहित)

    जेठ, १३ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलयले परीक्षा तालिका संशोधन गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले Master of Business Studies (MBS) र Master of Public Adminstration (MPA) तेस्रो सत्रको नियमित परिक्षाको परीक्षा तालिका संशोधन गरेको हो।

    त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायको सेमेस्टर प्रणाली अन्तर्गत MBS र MPA कार्यक्रममा २०७६ साल (सन २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परिक्षार्थी र सन २०२० अघि नै   भर्ना भइ तेस्रो सत्रको परिक्षाको परीक्षा फारम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंसिक परिक्षार्थिहरुको समेत तेस्रो सत्रको नियमित परीक्षा तालिका संशोधन भइ २०७९ असार ८ देखि १६ गतेसम्म संचालन हुने भएको छ।

    यस्तो छ, परीक्षा तालिका

    FB_IMG_1653662346691.jpg

    images
    शुक्रवार, जेठ १३ २०७९०८:३७:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार