Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा BBM कार्यक्रमको परिक्षा तालिका संशोधन । (तालिका सहित)

त्रिवि द्वारा BBM कार्यक्रमको परिक्षा तालिका संशोधन । (तालिका सहित)

  • 720
    SHARES

  • त्रिवि द्वारा BBM कार्यक्रमको परिक्षा तालिका संशोधन । (तालिका सहित)

    असार, ३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले ब्याचलर अफ बिजनेस मेनेजमेन्ट B.B.M. कार्यक्रमको परीक्षा तालिका संशोधन गरेको छ। बिश्वबिद्धालयले प्रथम पटक प्रकाशीत २०७९/२ /१९ BBM आठौ सत्रको नियमित परीक्षा 2022 को तालिका संशोधन गरेको हो। संसोधित नियमित परीक्षा कार्यक्रम मिति २०७९ असार ७ देखि संचालन हुनेछ।

      सुचना अनुसार त्रिभुवन बिश्वबिद्धालय डिनको कार्यलयले internship को Vaiva-voce को लागि सम्बन्धित क्याम्पस / कलेजको अनुरोधमा डिन कार्यलयको परीक्षा नियन्त्रण महाशाखाले तोकिदिएको External Examiner द्वारा सम्बन्धित क्यामोअस/ कलेजमै सम्पन्न गर्नुपर्ने जनाएको छ। साथै Internship Report परीक्षा नियन्त्रण महाशाखामा बुझाउदा Viva-voce को विद्यार्थी हाँजिरी र प्राप्ताङ्क समेत सिलबन्दी गरि समावेस गर्नुपर्ने छ।

    यस्तो छ तालिका

    FB_IMG_1655465434533.jpg

    images
    शुक्रवार, आषाढ ३ २०७९०५:३०:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार