Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालयद्वारा एमबिएस र एमपिएको परीक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

त्रिभुवन बिश्वबिद्धालयद्वारा एमबिएस र एमपिएको परीक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

  • 755
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयद्वारा एमबिएस र एमपिएको परीक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

    मंसिर, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा मास्टर अफ बिजनेस स्टडिज (एमबिएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपिए) को परीक्षा तालिका सार्वजनिक गर्दै परिक्षा केन्द्र निर्धारण गरेको छ।

    बिश्वबिद्धालयद्वारा सेमेस्टर प्रणालीमा संचालित MBS र MPA कार्यक्रममा २०७८ सालमा भर्ना भएका नियमित परिक्षार्थी वा त्यसअघि परिक्षा सामेल नभएका र अनुत्तीर्ण भएका आंसिक परिक्षार्थीहरु समेतको दोस्रो सत्रको नियमित परीक्षा तालिका र केन्द्र निर्धारण गरेको हो।

    यस्तो छ परीक्षा तालिका ।

    Screenshot_20221212-064541_Facebook.jpgScreenshot_20221212-064615_Facebook.jpgScreenshot_20221212-064654_Facebook.jpg

    images
    सोमवार, मंसिर २६ २०७९०७:०४:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार