मंगलवार, पौष ५ २०७९
पौष, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान अन्तर्गत स्नातक तह कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT) बिषयको दोस्रो बर्ष तेस्रो सत्र २०७७ समुहको परिक्षा केन्द्र सार्वजनिक गरिएको छ ।
बिश्वबिद्धालयले २०७९ पौष ११ देखि संचालन हुने परिक्षाको परीक्षा केन्द्र हरु सार्वजनिक गरेको हो।

त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान सेमेस्टर प्रणाली अनुसार चार बर्षे स्नातक तह Bachelor Of Mathematical Science बिषय प्रथम बर्ष दोस्रो सत्र २०७८ को परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।
